‘दाल भात तरकारी’को नयाँ गीत ‘एन्टिबायोटिक खाउँला’मा हट प्रिंयका

द सिनेमा टाइम्स, काठमाडौं - आगामी बैशाख २० गते रिलिज हुने प्रतिक्षित सिनेमा 'दाल भात तरकारी'को नयाँ गीत सार्वजनिक गरिएको छ । मह सञ्चारको व्यानरमा निर्माण भएको सिनेमामा समावेश 'एन्टिबायोटिक खाउँला' बोलको गीत शुक्रबार इन्टरनेटमा रिलिज भएको हो । प्रिंयका कार्कीलाई फिचर्ड गरिएको गीतमा शम्भुजित बाँस्कोटाको संगीत, हरिवंश आचार्यको शब्द तथा मिना निरौलाको स्वर छ…