द सिनेमा टाइम्स, काठमाडौं - गत सोमबार काठमाडौंमा निश्चल बस्नेत निर्देशकीय कमव्याक सिनेमा 'दिमाग खराब'को भव्य गीत रिलिज कार्यक्रमको आयोजना गरिएको थियो । सिनेमाको गीत रिलिज कार्यक्रमा अभिनेता खगेन्द्र लामिछाने, अपर्ण थापा, सुमन कार्की तथा अभिनेत्री स्वस्तिमा खड्का र सुपुष्पा भट्ट अपस्थित थिए । गीत रिलिज कार्यक्रममा बोल्ने क्रममा अभिनेता खगेन्द्र लामिछानेले निर्देशक निश्चल र…