आत्मा र मान्छेबीचको लडाई ‘घर’को डरलाग्दो ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक तथा अभिनेता अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल स्टारर हरर सिनेमा 'घर'को अफिसियल ट्रेलर सार्वननिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा अभिनेत्री सुरक्षा पन्तको डरलाग्दो अवतार प्रस्तुत गरिएको छ । अर्पण थापाको निर्देशनमा निर्माण भएको सिनेमा आगामी श्रावण ३ गतेबाट दर्शकलाई तर्साउन हल पुग्ने छ । सिनेमाको ट्रेलरमा आत्मा…