‘जाइरा’ गीत रिलिज : नम्रतासँग आँखै ले बोल्ने अनुप (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ - नम्रता श्रेष्ठ स्टारर सिनेमा ‘जाइरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा प्रेसमिट गरि निर्माण पक्षले सिनेमाको पहिलो गीत 'आँखै ले बोल्छ' सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार नम्रता श्रेष्ठ र अनुप बिक्रम शाहीलाई फिचर्ड गरिएको छ । रबी मल्लको शब्द, कल्याण सिंहको सगीत रहेको गीतमा…