कमेडी प्याक्ड ‘न यता न उता’को दोस्रो ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - साउन १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'न यता न उता'को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । विभिन्न कारण देखाउँदै पटक पटक प्रदर्शन मिति सार्दै आएको सिनेमा अब साउन १७ बाट पछि नसर्ने निर्माण टिमले जनाएको छ । कमेडी कथामा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरले बिहेको लागी लन्डनबाट नेपाल पुगेका…