द सिनेमा टाइम्स, काठमाडौं । अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका रहेको सिनेमा ‘जार’को भारतमा दोस्रो ग्राण्ड प्रिमियर सिलिगुडीमा सम्पन्न भएको छ । शनिबार आयोजित प्रिमियर शोमा अभिनेता अनुपविक्रम शाही उपस्थित दर्शकको केन्द्रमा रहेका थिए । मुख्य कलाकारको रूपमा एकल प्रतिनिधित्व गरेका शाही स्थानीय दर्शक…