द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विपिन कार्की सिनेमा ‘कर्मा’मार्फत ‘नाका’ रिलिजको लामो समयपछि एक्सन भूमिकामा देखिँदैछन् । यो सिनेमामा उनलाई अभिनेता मुकुन भुषालले खलपात्रको भूमिकामा टक्कर दिनेछन् । अभिनेता भुषाल पनि पहिलो पटक सिनेमा खलपात्रको रुपमा प्रस्तुत हुँदैछन् । यसअघि ‘ग्रे’ जोनमा रहेर केही क्यारेक्टर गरेपनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो…