फ्राइडे रिलिज : महाशिवरात्रिको छेकोमा ‘श्री बुकरो’, ‘बिगुल’ र ‘शिवांश’

द सिनेमा टाइम्स, काठमाडौं । फागुन १ आज शुक्रबारबाट महाशिवरात्रि र भ्यालेनटाइन डेको छेको पारेर तीन नेपाली सिनेमा देशव्यापी प्रदर्शनमा आएका छन् । जसमा सुदीप भुपाल सिंह निर्देशित श्री बुकुरो, रमेश कोइराला निर्देशित बिगुल र सन्तोष कुमार आत्रेय निर्देशित शिवांश प्रदर्शनमा आएका हुन् । फरक कथावस्तुमा निर्माण भएका तीनवटै सिनेमाले सुखद् शो पाएका छन् ।…