द सिनेमा टाइम्स, काठमाडौं । गायक रामकृष्ण ढकालको लगानी रहेको सिनेमा ‘मालती मंगले’को दोस्रो गीत ‘ढुंगा माथि लेऊ’ सार्वजनिक गरिएको छ । आगामी वैशाख २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको दोस्रो गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई रोमान्टिक अवतारमा फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा विजय र वर्षाले बलिउडको ब्लकबस्टर सिनेमा ‘मोहब्बते’मा शाहरुख…