दिनेश राउत निर्देशित ‘कुमारी’को अमेरिकादेखि मध्यपूर्वसम्म प्रदर्शन अधिकार बिक्री

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘कुमारी’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ । अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशका लागि सिनेमा बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारीले बताएका हुन् । अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स…