द सिनेमा टाइम्स, काठमाडौं - आगामी फागुन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'अगस्त्य : च्याप्टर १' बाट अभिनेता नाजिर हुसेनको लुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमका अनुसार उनी सिनेमाको सुरुवातदेखि अन्तिमसम्म पाँच फरक लुक्समा देखिने छन् । सौरभ चौधरीको निर्देशनमा निर्माण भएको सिनेमाबाट यसअघि अभिनेता सौगात मल्लको पात्र लुक्स पोस्टर सार्वजनिक गरिएको थियो…