द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा घरहरूले ईजाजतपत्र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध चलचित्र विकास बोर्डले गरेको छ । बिहीबार एक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका सिनेमा घरहरूले बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरेर मात्र सञ्चालन गर्न सूचित गरेको हो । सूचनामा भनिएको छ, 'नेपालभर सञ्चालनमा रहेका सिनेमा…