चितवनको कालिका नगरपालिकाको श्री माध्यमिक विद्यालयमा सिनेमा साक्षरता कार्यक्रम सम्पन्न

द सिनेमा टाइम्स, काठमाडौं । चोया डिजिटल सोलुसनको आयोजना तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा चितवनको कालिका नगरपालिका-२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा सिनेमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम चलचित्र विकास बोर्ड र कालिका नगरपालिका-चितवनको सहकार्यमा २०८२ पुस १३ गते सम्पन्न भएको हो । यो कार्यक्रममा विद्यालयमा अध्यनरत करिब १५० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता…