द सिनेमा टाइम्स, काठमाडौं । चिजकुमार श्रेष्ठको छोटो सिनेमा 'खुसी' रिलिज भएको छ। निर्माण टिमले सरस्वती पूजाको छेको पारेर खुशी नामक छोटो सिनेमा रिलिज गरेको हो। यस छोटो सिनेमामा अनुभवी र नयाँ कलाकारहरूको संयोजन गरेको देख्न पाइन्छ। यसमा सुशील पोखरेल, सपना श्रेष्ठ पण्डित, नानी थापा कोइराला, कमल कोइराला, प्रिजा मिश्र, रश्रिता ठाकुरी, स्वस्तिका दाहाल र…