फोटो लिक गर्ने आर्टिस्टले साम्राज्ञी र फ्यानसँग मागे माफी

द सिनेमा टाइम्स, काठमाडौँ – केहि दिन अगाडी  अहिलेकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले संवेदनशील अंगमा ट्याटु खोपेको तस्विर केहि मिडियाबाट सार्वजनिक भए । उक्त तस्विर सार्वजनिक भएपछी साम्राज्ञी तनावमा थिइन् । पछी  मिडियाका समाचारलाई लिएर साम्राज्ञीले दुखेसो पनि पोखिन् ।  साम्राज्ञीको स्वीकृति बिना नै  ट्याटु आर्टिसले उक्त तस्विर सार्वजनिक गरिदिएका थिए । लगतै आर्टिस्टले साम्राज्ञीसँग…