‘सेन्टी भाइरस’को ५० प्रतिशत नाफा रंगशालामा, गोश्वारा हुलाकको १ लाख सहयोग

द सिनेमा टाइम्स, काठमाडौँ - धुर्मुस-सुन्तली फाउन्डेसन अहिले देशको नमुना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खटिरहेको छ । अर्बौको लगानीमा बन्दै गरेको रंगशालाको लागि सहयोग अपिल पनि भैरहेका छन् । देशभरबाट सहयोग आउने क्रममा गोश्वारा हुलाक कार्यलयले फाउन्डेसनलाई १ लाख ५ हजार २ सय सत्तरी रुपैयाँ हस्तान्तरण गरेको छ । बुधबार फाउन्डेसनका संस्थापक सिताराम…