वरिष्ट सिनेकर्मी उद्दव पौड्यालको प्रतिमा बनाइने

द सिनेमा टाइम्स, काठमाडौँ – समाजसेवी तथा बरिष्ठ सिनेकर्मी उद्धव पौड्यालको नेपाल चलचित्र विकास कम्पनीले पुर्णकदको प्रतिमा निर्माण गर्ने भएको छ । नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको २४ औं बार्षिक साधारणबाट पौड्यालको प्रतिमा बनाउने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । नेपाल सरकारबाट विशिष्ट चलचित्रकर्मीद्धारा बिभुषित उद्धव पौड्याल एनएफडिसीका पूर्व अध्यक्ष समेत हुन् । नेपाली…