द सिनेमा टाइम्स, काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेन आफ्नो सिनेमाको हाइपलाई सजिलै हाइट दिनसक्ने सिनेमाकर्मी हुन् । सिनेमा जस्तो होस्, निर्माण घोषणा हुँदैदेखि उनी त्यसलाई प्रतिक्षित बनाउँछन् । यो उनको खुबी हो । प्रतिक्षित भएपछि व्यापार राम्रो गर्दै सिनेमा सफल हुन्छ नै । उनका सिनेमाले इनिसियल व्यापार हाइपकै कारण पनि राम्रो गर्छन् ।…