माघमा आमा बन्दै अभिनेत्री रेखा थापा

द सिनेमा टाइम्स, काठमाडौं - हाल सिनेमा 'उपहार : द जर्नी अफ लाईफ'को छायांकनमा व्यस्त अभिनेत्री रेखा थापाले दर्शकलाई सरप्राइज दिएकी छन् । दशैं अगाडी नै छायांकन सक्ने गरी धमाधम छायांकन भैरहेको सिनेमाको सेटबाट अभिनेत्री थापाले आफु आमा बन्न लागेको खबर सार्वजनिक गरेकी हुन् । अभिनेत्री थापाले मंगलबार ट्विटरमा आफ्ना श्रीमान् बलराम शाहीसँगको एक तस्वीर…