स्क्रिप्टमा चित्त नबुझेसम्म आफू कुनै प्रकारको दबाब र हतारको प्रभावमा पर्ने छैन् : अनमोल केसी

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता अनमोल केसीले आफूलाई स्क्रिप्ट चित्त नबुझेसम्म सिनेमा गर्न हतार नगर्ने बताएका छन् । शनिबार उनले फेसबुकमा स्टाटस लेख्दै अब आफ्नो एकमात्र ध्यान प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्नेमा रहेको र यसका लागि आफू कुनै प्रकारको दबाब र हतारको प्रभावमा नपर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘म कुनै पनि…