द सिनेमा टाइम्स, काठमाडौं । सौरभ चौधरीको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । बिहीबार निर्माणपक्षले सिनेमाका मुख्य अभिनेता विपिन कार्कीलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा विपिनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार उनी बदलाको भावमा छन् । गेटअप,…