द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुनको १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मायावी’ गीत संगीतका कारण चर्चामा छ । यो सिनेमाको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । सार्वजनिक गीत र पोस्टरबाट दर्शकमा सिनेमाप्रति उत्साह देखिन्छ । यो सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । जसले यसअघि ‘मेरो जीवन साथी’,…