द सिनेमा टाइम्स, काठमाडौं । बेलायतको मुख्य शहर लण्डनमा यती इन्टरनेसनल नेपाली सिनेमा अवार्ड २०२४ (इन्फा) सम्पन्न भएको छ । लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रमका बीच शनिबार साँझ उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको हो । अभिनेता अनमोल केसी ‘फर्की फर्की’बाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी ‘प्रसाद २’बाट सर्वोत्कृष्ट अभिनेत्री ठहरिएका छन् । अवार्ड…