शुक्रबारबाट तीन सिनेमा ‘रङ्गेली’, ‘उपहार’ र ‘काँडेतार’ प्रदर्शनमा

द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट एकसाथ तीन सिनेमा ‘रङ्गेली’, ‘उपहार’ र ‘काँडेतार’ प्रदर्शनमा आएका छन् । महाशिवरात्री तथा नारी दिवसको अवसर पारेर यी तीन सिनेमा प्रदर्शनमा आएका हुन् । तीनवटै सिनेमाको विषयवस्तु फरक भएकाले दर्शकको लक्षित वर्ग पनि फरक छ । एकसाथ प्रदर्शनको असर तीनै सिनेमाले शो बाँडफाँडमा बेहोर्नुपरेको छ । मल्टीप्लेक्सहरुले न्यून…