शंकर कार्कीको ‘सिड्नी ब्लुज’मा पुष्प र अञ्जना अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - शंकर कार्कीको निर्देशनमा निर्माण हुने सिनेमा 'सिड्नी ब्लुज'को निर्माण घोषणा गरिएको छ । सिनेमाको मुख्य भुमिकामा अभिनेता पुष्प खड्का र अभिनेत्री अञ्जना बराइली फाइलन भएका छन् । शुक्रवार निर्माण पक्षले उनीहरुसँग कागजी सम्झौता गरेको हो । हाल प्रि-प्रोडक्सनमा रहेको सिनेमामा पुष्प र अञ्जनाका अलवा रवीन्द्र झा, शिव आर ठकुरी लगायतको…