‘तेल भिसा’का लागि अडिसनको आह्वान, यस्ता छन् मापदण्ड

द सिनेमा टाइम्स, काठमाडौं - शंकर घिमिरेको निर्देशनमा निर्माण हुने सिनेमा 'तेल भिसा'मा अभिनय गर्ने केही कलाकारका लागि अडिसनको आह्वान गरिएको छ । सिनेमाको मुख्य भुमिकामा यसअघि नै विपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । चैतको दोस्रो साता अर्थात् अप्रिल १ तारिखबाट अमेरिकाको मेरिल्याण्ड राज्यमा छायांकन गरिने…