‘मेयर’को छायांकनमा जोडिइन ऋचा शर्मा

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री ऋचा शर्माले दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भैरहेको सिनेमा 'मेयर'को छायांकनमा जोडिएकी छन् । मंगलबार निर्माण टिमले एक तस्वीर सार्वजनिक गर्दै ऋचाले सिनेमाको छायांकन सुरु गरेको जानकारी दिइएको हो । ऋचाले दशैंअघि निर्देशक दीपक रौनियारको सिनेमा 'राजागञ्ज'को छायांकन पूरा गरेकी थिइन् । त्यसपछि निर्देशक रामबाबु गुरुङको सिनेमा 'डिग्री माइला'मा…