द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट नेपाली सिनेमा 'अगस्त्य : च्याप्टर १' प्रदर्शनमा आएको छ । सोलो रिलिज भएको सिनेमा राम्रो शो सङ्ख्यासहित प्रदर्शनमा आएको हो । सिनेमाको व्यापक प्रचार अनि पोस्टर, टिजर र ट्रेलरबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले सिनेमा व्यापारमा सहयो पुग्ने विश्वास निर्माण टिमको छ । यस्तै, सोलो रिलिजको फाइदा पनि यो सिनेमालाई…