द सिनेमा टाइम्स, काठमाडौं - शनिबार ‘गून्यु चोलो’ निर्देशक समुन्द्र भट्टले अभिनेत्री एलिजा गौतम तथा निश्चल खड्कालाई जोडी बाँधेर नयाँ सिनेमा गर्ने समाचार सार्वजनिक भयो। तर तथ्य यो भन्दा बेग्लै भएको खुलेको छ। सामान्य कफी भेटमा खिचिएको फोटोलाई सिनेमा घोषणाको प्रचार भएपछि निर्देशक भट्ट यतिबेला आश्चर्यमा परेकी छन्। श्रोतका अनुसार ठमेलस्थित एक रेष्टुरेन्टमा निर्देशक भट्ट…