द सिनेमा टाइम्स, काठमाडौं - मिस नेपाल २०१२ की सेकेण्ड रनरअप शुभेच्छा खड्काको बुझाइमा बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् । नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ। आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन । आफ्नो आगामी सिनेमा 'चित्रा'का बारेमा…