दर्शकको उच्च वर्डअफ माउथसहित दोस्रो सातामा ‘बोक्सीको घर’

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री केकी अधिकारी अभिनित तथा निर्मित सिनेमा 'बोक्सीको घर' आज शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो हप्ता बक्सअफिसमा आक्रामक व्यापार गरेका सिनेमाले दोस्रो सातामा पनि त्यो रफ्तारलाई कायम राख्ने विश्वास निर्माण टिमलाई छ । पहिलो हप्ता ६ करोड बढि ग्रस बक्सअफिस कलेक्सन गरेको सिनेमाले दर्शकबाट उच्च वर्डअफ माउथ…