रञ्जित राना निर्देशित ‘लोकन्ती’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली कथानक सिनेमा ‘लोकन्ती’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने सिनेमाको बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा कमेडी र पारिवारिक कथालाई विशेष जोड दिइएको छ । यो सिनेमाको…