द सिनेमा टाइम्स, काठमाडौं । गत पौष ४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको सिनेमा 'झरीपछिको इन्द्रेणी' हाल तेस्रो सातामा प्रदर्शनरत छ । २ हप्तामा करिब १ करोड ग्रस कलेक्सन गरेको सिनेमा भोली शुक्रबारबाट चौंथो हप्तामा प्रवेश गर्दैछ । दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको सिनेमा अब नेपालसहित विदेशमा समेत प्रदर्शन भैरहेको छ । यसैवीच ‘झरीपछिको इन्द्रेणी’को…