चैत १३ गते मधुसुदन भट्टराई निर्देशित ‘हामी तीन भाइ’ रिलिज घोषणा

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत १३ गतेबाट मधुसुदन भट्टराई निर्देशित सिनेमा 'हामी तीन भाइ' प्रदर्शनमा आउने भएको छ। बुधबार सिनेमाको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा कलाकार विनोद न्यौपाने, फलित राई र कुशल बिष्टलाई रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । तीनैजना एकअर्काबीच आकाशतर्फ हेरेर खुशी मुडमा देखिन्छन्…