द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले हरेक हप्ताको सोमबार नियमित रुपमा हलमा प्रदर्शनरत सिनेमाको बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै आइरहेको छ । यसैको निरन्तरता स्वरुप सोमबार प्रदर्शनरत सिनेमा ‘जेरी अन टप’, ‘परान’, ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’को बक्सअफिस कलेक्सन सार्वजनिक गरेको हो । यतिबेला हलहरू प्रदर्शनरत चार नेपाली सिनेमामध्ये…