द सिनेमा टाइम्स, काठमाडौं । विशाल सापकोटाको लेखन तथा निर्देशनमा निर्माण भएको छोटो सिनेमा 'वन इन अ मिलियन' युट्युबमा रिलिज गरिएको छ । सुनिता भण्डारीको लगानीमा निर्माण भएको यो छोटो सिनेमामा हिँडेर अमेरिका पुग्नेहरुको कथा देखाइएको छ । रामेश्वर कार्कीले खिचेको यो सिनेमामा हसन राजा खान मुख्य भूमिकामा छन् । अमेरिकामा नै रहँदै आएका कलाकार…