द सिनेमा टाइम्स, काठमाडौं । शुक्रबारबाट रिलिज भएको सिनेमा ‘जारी २’को ‘डाइरेक्टर्स कट’ तयार भएको छ । ‘डाइरेक्टर्स कट’ आज सेन्सर समेत भइसकेको छ । केन्द्रीय जाँच पास समितिले ‘डाइरेक्टर्स कट’ आज सेन्सर गरेर पास गरेको हो । ‘डाइरेक्टर्स कट’मा करिब १४ मिनेट थप भएको छ । २ घण्टा २१ मिनेट मिनेट रनटाइम पुगेको छ…