द सिनेमा टाइम्स, काठमाडौं । बसन्त निरौलाको निर्देशनमा निर्माण हुने सिनेमा ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । मंगलबार काठमाडौंस्थित गणेशथान मन्दिरमा यो सिनेमाको शुभमुहूर्त गरिएको हो । यो सिनेमाको शुभमुहूर्तमा अधिकांश कलाकार पुगेका थिए । सिनेमामा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) को अभिनय रहनेछ । यी कलाकार नै सिनेमाका…