द सिनेमा टाइम्स, काठमाडौं । यहि कार्तिक १४ गतेबाट रिलिज हुने सिनेमा 'परान'को प्रचार प्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी सोमबार बिहान नेपाल ल्याण्ड भएकी हुन् । अभिनेत्री चन्दलाई 'परान'का निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री चन्दले आफूले १८ घण्टा…