द सिनेमा टाइम्स, काठमाडौं । पौष १७ गते अंग्रेजी नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउने प्रदीप खड्का अभिनित सिनेमा ‘एक्लो-१’ टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिब सिनेमाको १ मिनेट ८ सकेण्ड लामो टिजरले सिनेमाको कथावस्तुको बारेमा चित्रण गरेको छ । सार्वजनिक टिजरमा सिनेमाका कलाकारहरु प्रदीप खड्का, बेनिशा हमाल, दीया मास्के, विजय लामा, सुनील थापा, सुरजसिंह…