द सिनेमा टाइम्स, काठमाडौं । मंसिर १२ गते आज शुक्रबारबाट एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’ देशव्यापी प्रदर्शनमा आएको छ । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमाले दर्शकबाट पनि राम्रो प्रतिक्रिया शुक्रबारका विहान्री शोमा मिलिरहेको छ । देशभर करिब १०० शोसहित प्रदर्शनमा आएको सिनेमाले पारिवारिक कथालाई केन्द्रमा राखेको छ । बुधबार आयोजित प्रिमियर शोमा पनि उनले…