‘उपहार’ बिदेश रिलिजको सुरुवात, पहिलो शो नै हाउसफूल

द सिनेमा टाइम्स, काठमाडौं - नेपालमा दोस्रो हप्तामा प्रदर्शन भैरहेको सिनेमा 'उपहार' बिदेश रिलिजको सुरुवात भएको छ । सिनेमाको पहिलो शो अमेरिकाको कोलोराडो राज्यमा गरिएको हो । निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न आएका ४० प्रतिशत दर्शक फर्केका छन् । सिनेमा दर्शक ओभरफ्लो भएपछि यो संख्याको दर्शक फर्काउन परेको थियो । सिनेमा हेर्न…