‘रङ्गेली’मा आर्यन सिग्देलको ‘सरप्राइज’ इन्ट्री

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रवारदेखि प्रदर्शनमा आएको सिनेमा ‘रङ्गेली’मा अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् । सिनेमाको क्लाइमेक्समा खल पात्रको भयङ्कर स्वरूप र अभिनयमा देखिने सिग्देललाई दर्शक अत्यधिक रुचाएका छन् । आर्यनको सोही भूमिकाको लुक्समा पोस्टर सार्वजनिक गरिएको छ । उनलाई सिनेमामा सन्की गुण्डाको भूमिकामा देखाइएको छ । सिनेमामा आर्यनको ‘इन्ट्री’ पश्चात् रङ्गेलीको…