‘उपहार’को प्रिमियर : सिनेमाकर्मीको राम्रो प्रतिक्रिया

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबारबाट आएको सिनेमा ‘उपहार’को राजधानीमा बिहीबार ग्राण्ड प्रिमियर गरिएको थियो । सिनेमाका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेतात्रय मुकुन भुषाल, समर्पणजंग कार्की र तेज गिरीलगायतको उपस्थिति रहेको शोमा सिनेमाकर्मीको बाक्लो उपस्थिति थियो । प्रिमियर समारोहमा उपस्थित हुन नसकेकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले भिडियो संदेशमार्फत सबैलाई…