द सिनेमा टाइम्स, काठमाडौं - अमेरिकाका विभिन्न सहर नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा 'अब हाँस्छ अमेरिका' शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि ८ जना कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा…