शुक्रबारबाट प्रदर्शनमा आए ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबारबाट दुई नेपाली सिनेमा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा विना प्रचार-प्रसार प्रदर्शनमा आएका छन् । आजबाटयी दुई सिनेमा हलमा लाग्दैछन् भन्ने नै दर्शकलाई थाहा छैन् । दुवै सिनेमाका निर्माताले प्रचारमा रुचि देखाएनन् । 'जुलेबी'ले थोरबहुत प्रचार त र्गयो तर प्रभावविहीन देखियो । सिनेमाको दर्शकप्रति कुनै चार्म नै नदेखेर होला मल्टिप्लेक्स…