‘जय हो’ निर्माण टिमले काठमाडौं उपत्यकामा पोस्टर नटाँस्ने

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा 'जय हो' निर्माण टिमले काठमाडौंमा पोस्टर नटाँस्ने भएको छ । आइतबार सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेतले काठमाडौंको सुन्दरतालाई ध्यानमा राख्दै पोस्टर नटाँस्ने निर्णय गरेको बताए । निर्देशक बस्नेतले आफ्नो मात्र नभएर कुनैपनि सिनेमाका पोष्टर काठमाडौं उपत्यकामा नटाँस्न अनुरोध समेत गर्ने…