जेठ १० बाट नेपालसहित विदेशमा पनि ‘फर्की फर्की’ रिलिज हुने

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता अनमोल केसी र जसिता गुरुङको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’ नेपालसहित विदेशमा पनि एकैदिन रिलिज हुने भएको छ । निर्माण कम्पनी रोहित अधिकारी फिल्मस्ले बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ १० बाट ‘फर्की फर्की’ नेपाल र विदेशमा एकसाथ रिलिज हुने जनाएको हो । निर्माता अधिकारीले दिएको जानकारी अनुसार…