‘मनसरा’को ‘एक तार मनको’ गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबारबाट रिलिज भएको 'मनसरा' सिनेमाले नयाँ गीत रिलिज गरेको छ । सिनेमाले आइतबार 'एक तार मनको' बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । गीतको भिडियोमा सिनेमामा 'दधिराम पोखरेल' पात्रमा अभिनय गरेका प्रविण खतिवडा र 'तान्छो'को भूमिकामा बाल कलाकार…