‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको सिनेमा 'बोक्सीको घर'को गीत 'जिन्दगीको कथा, यता न उता' सार्वजनिक भएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ । सिनेमा  आगामी वैशाख १४ गते रिलिज हुँदैछ । गीतको भिडियोमा अभिनेत्री केकी र सिनेमाका निर्देशक तथा…